नेकपाको दुई प्रबास संगठन बिच एकीकरण, नामाकरण “प्रबासी नेपाली एकता मंच”
7 years अगाडी
tej thapa
तेज थापा,
साउदी अरब – नेकपाका साउदी अरबका कृयाशिल दुई प्रबास संगठन प्रबासी नेपाली मंच र नेपाली जन प्रगतिशील मंच बिच एकीकरण भइ प्रबासी नेपाली एकता मंच भएको छ।
केन्द्रमा पार्टी एकीकरण भएको लामो समय सम्म पनि संगठन एकीकरण हुन सकेको थिएन ।
पार्टी केन्द्रले साउदी अरबमा एकीकरणको लागि बलराम गिरी ,कमल साही , राजु खनाल ,र बाबुलाल बुढा ,रहेको चार सदस्यीय कार्यदल वनाएको थियो ।
कार्यदलको पटक पटक बैठक बसि नेतृत्वको लागि दुबै मंचको दाबी यथावत रहेकोले नेतृत्व चयन हुन सकेन ।नेतृत्वको लागि दुई दुई जनाको नाम सिफारिस गरि आबश्यक निर्णयार्थ पार्टी केन्द्रमा पठाइएको छ । संयोजक र सचिब बाहेक ३१ जना केन्द्रिय सदस्य निर्बिरोध चयन गरिएको प्रबासी नेपाली मंचका नि बर्तमान महासचिव राजु खनालले बताएका छन । खनालका अनुसार दुवै मंच स्वत विघटन भै प्रबासी नेपाली एकता मच भएको छ ।
October 7, 2018 5:28 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
Loading...