Friday 29th March 2024

चर्चित मोडल शशिकला राई मिडियामा रुदै पुगेपछि.. (भिडियो सहित)

5 years अगाडी

कमल सिंह ठकुरी
काठमाडौं – कृष्ण फिल्मस प्रालिको प्रस्तुतिमा रेखा पराजुलीको “मैले जवाफ पाईन” बोलको गीत हालसालै मात्र बजारमा आएको छ।

यस गीतमा बहुचर्चित गायिका शान्ति श्री परीयार र दिपक बिसिको आवाज रहेको छ। नवीन सङ्गितको शब्द/सङ्गित रहेको गीतको भिडियोमा चर्चित मोडल शशिकला राई र प्रेम थापाले अभिनय गरेको भिडियो छयान्कन दुर्गा पौडेलले गरेका छन।

बाबुराम केसी “उज्ज्वल” को निर्देशन रहेको गीतको सम्पादन नवीन घर्ती मगरले गरेका छ्न। यस गीतलाई बुढा सुब्बा म्युजिक प्रालिले बजारमा ल्याएको हो।

भिडियो हेर्न तल क्लिक गर्नुहोस।

          October 9, 2018 4:44 am | भिडियो,साहित्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...