जानी राखौ,यी ४ कुराहरु झुक्किएर पनिअरुसँग मागेर काम नचलाउनु होस् ! पछुताउनु पर्ला जीवनभर
हामी आफ्ना साथीभाई तथा आफन्तजनसँग विभिन्न कुराहरु साटफेर गर्ने वा केही समयका लागि मागेर काम चलाउने गर्छौं। यसो गर्दा आफूसँग नभएका कुराहरुले काम नरोकिने हुँदा सहयोग माग्ने गरिन्छ। आज हामी तपाईहरुलाई यस्ता ४ कुराहरु बारे बताउने छौँ जुन झुक्केर पनि अरुसँग मागेर काम चलाउने गर्दा जीवनमा धेरै संकट खेप्नुपर्ने अवस्था आउने गर्छ।
ती चार चिजहरु यस प्रकार छन् : जानी राखौ
पेन : हामीले अरु कसैसँग पेनको सहयोग लिँदा आफ्नो काम सक्नासाथ फिर्ता गर्नुपर्छ। यदि दोस्रो व्यक्तिसँग पेन सहयोग लिएर राख्दा वा पसलमा उधारो किन्दा निकट भविष्यमा धन हानी हुने कूरा वास्तु शास्त्रमा उल्लेख गरिएको छ।

घडी : घडीले मानव जीवनमा ठूलो प्रभाव पार्ने गर्छ। दोस्रो व्यक्तिको घडी लगाएर हिंडदा त्यस व्यक्तिको उर्जा सर्ने हुँदा विभिन्न समयमा आर्थिक कठिनाई सामना गर्नुपर्ने हुन्छ।

रूमाल: अन्य व्यक्तिको रुमाल प्रयोग गर्दा विभिन्न तनाव आइलाग्न सक्छ र उधारो रुमाल खरिद गरेमा पैसाको साथै अन्य थुप्रै कुराहरु नोक्सान भएर जानसक्छ।

कपडा: हामीले कुनैपनि समय अन्य व्यक्तिको कपडा लगाउने गर्नुहुँदैन। वास्तुशास्त्रको अनुसार , दोस्रो व्यक्तिको कपडा लगाउने गर्दा नकारात्मक उर्जा पैदा हुने र ठूलो नोक्सान हुने गर्छ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :