नेपालले आज सिंगापुरसँग भिड्ने
7 years अगाडी
Susma Dhakal
काठमाडौं, २६ असोज । नेपालले आईसीसी विश्वकप टि–ट्वान्टी एसिया क्षेत्र छनोट बी को समूह चरणको अन्चिम खेलमा नेपालले आज सिंगापुरसँग प्रतिस्पर्धा गर्दै छ ।
मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार आज दिउँसो १२ः१५ मा सुरु हुनेछ । उपाधीको दाबेदारका रुपमा हेरिएको नेपाल सिंगापुरलाई पराजित गर्दै उपाधी जित्ने लक्ष्यमा हुनेछ ।
नेपालले सिंगापुरसँग कुनै पनि फम्र्याटको क्रिकेटमा अहिलेसम्म पराजय भोगेको छैन । टि–ट्वान्टी क्रिकेटमा नेपाल र सिंगापुरले अहिलेसम्म दुईपटक खेलेका छन् । दुजवै खेलमा नेपाल विजयी हुन सफल भएको छ ।
October 12, 2018 10:54 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...