निर्मला पन्त हत्या प्रकरण : प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना र प्रदर्शन
7 years अगाडी
Susma Dhakal
काठमाडौं, २६ असोज । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई कारवाही गर्न दबाब दिने उद्देश्यले विभिन्न मानव अधिकारवादी संघ–संगठनले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
उनीहरुले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धर्ना र प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले बलात्कारी र हत्यारालाई जोगाएर सरकारले कानूनी शासनको खिल्ली उडाएको आरोपसमेत लगाए । उनीहरुले सरकारले सत्यतथ्य पत्ता लगाई दोषीलाई कारवाही नगरे कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।
October 12, 2018 2:01 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
Loading...