यी हुन् अनु मलिककी हट एण्ड सेक्सी छोरी, हेर्नुहोस तस्वीर
एजेन्सी । फिल्ममा सुपरहिट संगीत दिने अनु मलिक ५८ बर्षका भइसके । यो उमेरमा उनलाई यौन उत्पीडनको आरोप लागेको छ । अनु संगीतका अलावा शायरीपनि खुबै गाँउछन् । अनु मलिक फिल्म इंडस्ट्रीमा करीब ४० साल एक्टिव रहेका छन् । आजपनि अनु मलिक बलीउड फिल्मका गीतमा उत्कृष्ट म्यूजिक सजाइरहेका छन् । अनु मलिकले अंजुसँग बिबाह गरेका थिए । उनका दुई छोरी अनमोल मलिक र अदा मलिकपनि निक्कै जवान भएका छन् ।
अब उनका छोरी अनमोलपनि आफ्ना पिताका कै पेसा सम्हाल्न तयार भएकी छिन् । अनमोल मलिकले पिताकै जसरी सिंगिगको करियर अपनाएकी छिन् । अर्की छोरी अदा फैशन इंडस्ट्रीमा धमाल मच्याउने तयारीमा छिन् । २२ बर्षकी अदाले न्यूयॉर्कको पारसन स्कूल ऑफ डिजाइनबाट फैशन डिजाइनिंगको कोर्स पूरा गरेकी छिन् । यी दुवै दिदिबहिनी खुबै सुन्दुर र आकर्षकपनि छन् । उनीहरुका पछिल्ला तस्विर खुबै आकर्षक भनेर चर्चा आइरहेको छ ।
October 14, 2018 1:37 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग