गजल – आफ्नै गाउँ अनी शहर छोडेर आए प्रदेश
8 years अगाडी
Nepal Drishti
गजल-
आफ़्नै गाउ अनी शहर छोडेर आए प्रदेश
आमा संगै बस्ने रहर छोडेर आए प्रदेश
कस्लाई रहर हुन्छ बिरानो भूमिको यात्रा
साहूले गर्ने घृत प्रहर छोडेर आए प्रदेश
न भएर रोजगार देशमा दुःख पाए प्रदेश
मकै गहू धानका लहर छोडेर आए प्रदेश
न भई उत्पत्ति आवसेकताको जिबनमा
धन नै खाँचोको कहर छोडेर आए प्रदेश
घरको छोरा परिवारको आशाको केन्द्र
आफ़्नै जिम्मेदारी ठहर छोडेर आए प्रदेश
नवीन बस्याल ,प्यूठान ,हाल जापान
October 23, 2018 4:13 pm | साहित्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निरेम अपडेटको प्रधान सम्पादकमा पत्रकार दिपेन्द्र निरौला
महादेव युवा समाज डोकट्को आयोजनामा सुदूरपश्चिमेलीको महान चाड गौरा पर्वको उपलक्ष्यमा वडा स्तरीय महीला तथा पुरुष भलीवल प्रतियोगिता हुने।
बाढीपीडितका लागि एनआरएनए एनसीसी कुवेतको नेतृत्वमा राहत सहयोग समिति गठन
कुवेतमा तीज विशेष कार्यक्रम गर्दै निरेम
कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत पूजा तामाङ विगत ६ महिनादेखि सम्पर्क विहीन
निरेम सांगीतिक उत्सव–२०२७ को तयारी सुरु
तमू समाज कुवेतले जनवरी १ मा ल्होछार मनाउने, उक्त दिन कार्यक्रम नजुधाउन आग्रह
नेपाल पत्रकार महासंघ कुवेतको १७औं स्थापना दिवसमा रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न, राजदूत लम्सालद्वारा रक्तदान
Loading...