नायिका तथा निर्देशक रेखा थापाको चलचित्रको पोष्टर सार्वजनिक
7 years अगाडी
Susma Dhakal
काठमाडाैँ। नायिका रेखा थापा निर्देशित चलचित्र मालिकाको पोष्टर सार्बजनिक भएको छ। यही कार्तिक १६ गतेबाट देशभर पर्दशनमा आउने चलचित्र मालिकाको ट्रेलर आज सार्बजनिक भएको हो।
नारी विभेदलाई समेटी निर्माण गरिएको उक्त चलचित्रको पोष्टर हेर्ने हो भने पछिल्लो समय चर्चामा रहेको विषय निर्मला हत्याकाण्डलाई प्रष्ट देखाउन खोजेको पाईन्छ। पोष्टर हेर्दै चलचित्र बोल्ने देखिन्छ।
चलचित्रमा रेखा थापासँगै कर्नालिकी एक नारी कमलालाई मुख्य पात्रको रुपमा देखाउन खोजिएको छ। कार्यकारी निर्माता नर कार्की र मुख्य निर्माता सरस्वती थापा अर्थात रेखाकै आमाले निर्माण गरेको उक्त चलचित्र महिलावादी चलचित्र हाे।
October 25, 2018 2:43 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
Loading...