त्रिशूली–काठमाडौँ प्रसारण लाइन विस्तार
7 years अगाडी
Susma Dhakal
निर्माणाधीन त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल’ सर्किट प्रसारण लाइन ककनी गाँउपालिका–८ लामागाँउ स्थित विद्युतीय तार विस्तार गर्दै । उक्त कार्य अत्याधुनिक उपकरण र दक्ष चिनियाँ जनशक्ति मार्फत ठेकेदार कम्पनी चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशन मार्फत भइरहेको हो । तस्वीर : रामहरि न्यौपाने, बेत्रावती (नुवाकोट),
October 26, 2018 12:00 pm | फोटो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
Loading...