विद्युतीय बस सञ्चालन हुन अझै केही दिन लाग्ने
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, कात्तिक ९ गते । उपत्यकामा विद्युतीय साझा बसको शुभारम्भ गरिए पनि यात्रु सेवाका लागि सञ्चालनमा आउन अझै केही दिन लाग्ने भएको छ ।साझा यातायात र लुम्बिनी विकास कोषद्वारा संयुक्तरुपमा सञ्चालनमा ल्याउन लागिएको सो बसको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार गरेका थिए ।
साझा यातायात सहकारी संस्थाका अध्यक्ष कनकमणि दीक्षितले साझा विद्युतीय बसको शुभारम्भ गरिए पनि उक्त बस सेवा आउन अझ केही दिन कुर्नुपर्ने जानकारी दिए । रुट अनुमति लगायतको कानूनी प्रक्रिया पूरा गर्ने काम अहिले भइरहेकाले उक्त बस सेवा सञ्चालनमा आउन अझ केही दिन कुर्नुपर्ने उहाँले स्पष्ट पारे ।
October 26, 2018 12:28 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
Loading...