

अब मंसिरसम्म यी ७ शुभ कार्य गरे जीवनभर चम्किनेछ भाग्य

काठमाडौ । यो समय कार्तिक मासको हो यो वर्ष अक्टोबर २५ देखि अर्थात आजदेखि नैं कार्तिक मास सुरु भएको छ । यो बृहस्पतिबाट सुरु भएको छ जुन २३ नोभेम्बर शुक्रबार सम्म हुनेछ। धर्म पाठहरूमा यो महिनाको विशेष महत्व छ। भगवान नारायणले ब्रह्माको, ब्रह्माले नारदको र नारदले महाराज पृथुको कार्तिक मासको नियमहरुको बारेमा बताएका छन । कार्तिक मासमा ७ नियम प्रमुख मानिएको छ, जसको पालनाले शुभ फल मिल्नुका साथैं हरेक मनोकामना पुरा हुने विश्वास गरिएको छ । आउँनुहोस जानौं यी नियमहरू कस्ता छन् ।
दीपदान गर्नुहोस् : कार्तिक महिनामा सबैभन्दा महत्त्वपूर्ण काम दीपदान हो। यस महिनामा दीप बनाउँनुहोस, नदी, पहाड, तलाउ आदिमा दीपदान गर्न सक्नुहुन्छ । यसो गर्नाले तपाईलाई पण्य मिल्ने शास्त्रहरुमा ब्याख्या गरिएको छ ।
तुलसी पूजा : तथापि, हरेक महिना तुलसी खाने र पूजा गर्नु राम्रो हुन्छ, तर कार्तिक महिनामा तुलसी पूजाको महत्व अन्य महिनाको भन्दा धेरै महत्वपुर्ण मानिएको छ ।
जमीनमा सुत्नुहोस् : सामान्यतया जमीनमा सुत्नु आफैंमा फाइदाजनक हुन्छ । कार्तिक मास को तेस्रो प्रमुख काम को रूपमा यसलाई मानिन्छ। जमीनमा सुत्नको अर्थ हामीलाई सात्विकता बनाउँछ र अन्य विकारहरू पनि हट्ने विश्वास छ ।
तेल नलगाउनुहोस : कार्तिक महीनेमा केवल एकपटक नरक चतुर्दशीको दिन शरीरमा तेल लगाउनुपर्छ । कार्तिक मासको अन्य दिन शरिरमा तेल वर्जित गरिएको छ ।
द्विदलन निषेध:कार्तिक महीने में द्विदलन (फलीदार चीज वा दाल) अर्थात उड़द, मूंग, मसूर, चना, मटर, आदि नखाँदा राम्रो मानिन्छ ।
ब्रह्मचर्य: कार्तिक मासमा ब्रह्मचर्यको पालन जरूरी छ । यसको पालन गरेमा पति र पत्नी को दोष हटेर जान्छ र तपाईको परिवारमा शुःख शान्ति र समृद्धिजस्ता कुराहरु आउँन थाल्छन ।
संयम राख्नुहोस: व्रती (व्रत गर्ने भक्त) को लागी सबैंभन्दा महत्वपुर्ण कुरा उसले तपस्वि समान व्यवहार गर्नुपर्छ । अर्थात कम बोल्नुहोस, कसैंको आलोचना नगर्नुहोस आफुलाई संयम राख्नुहोस ।
October 26, 2018 12:47 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

