अनमोल र दिपकराज सँगै फिल्म खेल्दै, दाजुभाइ बनेर देखिने!
काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा अनमोल केसी एक ब्राण्ड बनेका छन् । अनमोल केसीले पछिल्लो पुस्तालाई नेपाली चलचित्र हेर्नकोलागि हलतर्फ आकर्षित गरिरहेका छन् । रोमान्टिक हिरोको रुपमा उनको छवि बनेको छ ।जसरि अनमोलको चलचित्र हेर्नको लागि दर्शकहरूको भीड हुन्छ, त्यसरी चलचित्र छक्कापन्जा हेर्नको लागि दर्शकहरु उत्साहित रुपमा हलमा पुग्नेगर्छन् ।
छक्कापन्जा ३ समेत रिलिज गरिसकेको छक्कापन्जा टिम एउटा ब्राण्डनै बनिसकेको छ । छक्कापन्जामा कलाकार दीपकराज गिरि मूख्यकलाकार कोरुपमा देखिने गर्छन् । उनको अभिनयलाई युवादेखि वृद्धसम्मले मनपराउने गर्छन् ।
यी दुई ब्राण्ड अर्थात, अनमोल के सी र दीपकराज संगै पर्दामा देखिने सम्भावना बढेको छ । वितरक मनोज राठीले अनमोल र दीपकलाई संगै पर्दामा ल्याउने प्रयास थालेका छन्।
यसको लागि उनले दीपकराज गिरि, भुवन केसी र अनमोल केसी संग पनि कुरा गरिसकेका छन् । यस विषयमा दीपक, भुवन र अनमोल सबै सकारात्मक देखिएको बताइएको छ।
October 27, 2018 12:23 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग