इम्पोलीविरुद्ध रोनाल्डोको महत्वपुर्ण दुई गोल
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, ११ कार्तिक । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दा इटालियन सिरी ए मा युभेन्ट्सले इम्पोलीलाई २-१ गोलले पराजित गर्न सफल भएको छ ।
खेलको २८ औं मिनेटमा इम्पोलीका लागि क्यापुटोले गोल गर्दै अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा घरेलु टोलीविरुद्ध युभेन्ट्सले सानदार खेल खेल्यो खेलको ५४ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सका लागि बराबरी गोल फर्काए ।
खेलको ७० औं रोनाल्डोले उत्कृष्ट गोल गर्दै युभेन्ट्सलाई महत्वपूर्ण जित दिलाए । यो जितसँगै युभेन्ट्सले १० खेलबाट २८ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको नेपोलीको २१ अंंक रहेको छ । इम्पोलीको ६ अंक छ ।
October 28, 2018 11:16 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...