यौन उत्पीडनबारे सुन्दरी नायिका ज्याकलिनले पनि खोलिन पहिलोपटक मुख
7 years अगाडी
Susma Dhakal
काठमाडौँ- पछिल्लो समय ‘मिटू’ अभियानले बलिउडमा तहल्का पिटेको छ । यसैबिच बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसले पनि मुख खोलेकी छन् ।ज्याकलिनले एक कार्यक्रममा पत्रकारहरुसामु भनेकी छन्, ‘यौन उत्पीडन फिल्म जगतसँग मात्र जोडिएको विशेष मुद्दा नभइ जहातही जोडिएको मुद्धा भएको बताएकी छन् ।
उनले भनेकी छन् कहिलेकाही हाम्रै आफ्नो घरमा पनि यस्तो घटना हुन्छ ।’फिल्म जगतमा चलिरहेको ‘मीटू’ अभियानका बारेमा सोधिएको एक प्रश्नमा उनले यस कुरालाई फिल्म क्षेत्रमा मात्र सिमीत राख्न नहुने बताइन् ।
उनले भनिन्, ‘हामीलाई थाहै छ कि, लैंगिक चर्चा एउटा यस्तो विषय हो जुन लामो समयदेखि चलिरहेको छ । तर, दोषीलाई कारबाही हुनु जरुरी छ ।’ ज्याक्लिन बलिउडमा पछिल्लो समय अत्यन्तै व्यस्त नायिका हुन् ।
October 28, 2018 1:08 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...