सन्दीपको टिमद्वारा काठमाडौं रोयल्सलाई १५० रनको लक्ष्य
7 years अगाडी
Susma Dhakal
काठमाडौं, कार्तिक १२ । पोखरा प्रिमियर लिग (पीपीएल) को आजको पहिलो खेलमा विराटनगर टाइटन्सले काठमाडौं रोयल्सलाई १ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङमा उत्रिएको सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रन जोड्यो ।
काठमाडौंका लागि ओपनर आलमले ४७ बलमा ४ छक्का र ७ चौकासहित ६७ रनको महत्वपूर्ण योगदान दिए । त्यसैगरी विराटनगरका सुनिल धमला र राजेशपुलामी मगर समान ३०-३० रनमा पेभिलियन फर्किए ।बलिङतर्फ काठमाडौंका सुशान भारी, बसन्त रेग्मी र गौरव तमोरले समान दुई-दुई विकेट लिन सफल भए ।
October 29, 2018 3:06 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...