‘म इतिहासकै उत्कृष्ट खेलाडी हुँ’
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, १३ कात्तिक । आफु उत्कृष्ट खेलाडी भएको भन्दै युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफूले बलोन डी’ओर अवार्ड पाउनु पर्ने बताएका छन् ।रोनाल्डोले भनेका छन्,म इतिहासको उत्कृष्ट मध्येको एक फुटबल खेलाडी हुँ । बलोन डी’ओर अवार्ड जित्ने मेरो धेरै नै सम्भावना छ ।
कुराकानीका क्रममा रोनाल्डोले आफूमाथि रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले व्यापार गरेको आरोप लगाएका छन् ।उनीसँग सम्बनध बिग्रिएकै कारण रोनाल्डोले रियल मड्रिड छोड्ने निर्णय गरेको मिडिया रिपोर्टमा उल्लेख भएको थियो ।उनी ११२ मिलियन यूरोमा रियलमड्रिडबाट इटालियन क्लब युभेन्ट्स गएका थिए ।
October 30, 2018 11:38 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...