धेरैलाई थाहै छैन – यसरी बनाउदै छ नेपाली सेनाले दिन रात लगाएर चार लेनको देश कै गौरव ‘काठमाण्डौ-तराई द्रुत मार्ग’
7 years अगाडी
Susma Dhakal
देशको राजधानी काठमाडौँ उपत्यका र देश कै उर्बर भुमि तराईलाई जोड्ने सबै भन्दा छोटो ४ लेनको सडक निर्माण हुदैछ । नेपाली सेनाले काठमाडौं–तराई–मधेस दु्रतमार्ग (फास्ट ट्रयाक) निर्माणको जिम्मेवारी लिएपछि निर्माण कार्यले तीव्रता लिएको छ ।
द्रुतमार्ग निर्माणको जिम्मा सरकारले अघिल्लो वर्षको वैशाख २१ गते सेनालाई दिने निर्णय गरेको थियो । हाल दिनको २०-२२ घण्टा सम्म खटेर नेपाली सेनाले राष्ट्रिय गौरभको फास्ट ट्रयाक निर्माण गरिरहेको छ ।
October 31, 2018 10:52 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
Loading...