Monday 25th August 2025

जानी राखौ,स्मरण शक्ति बढाउन चाहनुहुन्छ ? जप गर्नुहोस् यो मन्त्र !

7 years अगाडी

वेद पुराण र धर्म शास्त्रमा यस्ता केही मन्त्र छन्, जुन मानिसको जीवनमा भएका समस्यारुपी बिरामीलाई औषधिका रुपमा काम गर्न सक्दछन्। यस्तै मानिसको जीवनको ठूलो समस्याका रुपमा देखिने गर्दछ, कमजोर स्मरण शक्ति ।आज हामी तपाईलाई यस्तो मन्त्र बताउने छौँ, जसले तपाईको स्मरण शक्ति बढाउनका लागि निकै फाइदाजनक हुन सक्छ। यो यस्तो मन्त्र हो, जुन हरेक दिन जप गर्दा तपाईको स्मरणशक्ति बढ्न सक्दछ।

यस्तो छ मन्त्र, ओम नमो भगवती सरस्वती परमेश्वरी वाग्वादिनी मम विद्या देहि भगवती भंस वाहिनी हंस समारुढा बुद्धी देहि प्राज्ञा देहि विद्या परमेश्वरी सरस्वती स्वाहा ।

नियम : बिहानको समयमा यो मन्त्रको जप गर्नु निकै फाइदाजनक हुने गर्दछ। सामान्य रुपमा बोल्दाभने यो मन्त्र असरकारी हुने गर्दछ। यदी मोतीको माला लिएर यो मन्त्रको जप गर्दा निकै राम्रो मानिन्छ।

          October 31, 2018 11:00 am | टिप्स/जानकारी


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...