आज र भोली भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै
7 years अगाडी
Susma Dhakal
काठमाडाैं, १४ कार्तिक । सरकारले आज देशैभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज र भोली देशैभरका ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई निःशुल्क जुकाको औषधि र भिटामिन ‘ए’ को क्याप्सुल खुवाउन लागेको हो ।
सरकारले कुनैपनि बालबालिका भिटामिन ‘ए’ र जुकाको औषधि खानबाट नछुटुन् भनेर सबैलाई आग्रह समेत गरेको छ । कार्यक्रम सञ्चालन भएका जिल्लाहरुमा ५ वर्षमुनिका बालबालिकाहरुको पोषणस्थिति थाहा पाउनका लागि पाखुराको नाप पनि लिइने र ६ देखि २३ महिनाका बालबालिकाहरुलाई सूक्ष्म पोषकतत्व बालभिटा पनि वितरण गर्ने मन्त्रालयले जनाएको छ ।
October 31, 2018 11:27 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
Loading...