श्रुती हसनकी बहिनीका अत्यन्तै निजी तस्वीरहरु लिक, सामाजिक संजालमा भाइरल
7 years अगाडी
Susma Dhakal
एजेन्सी। दक्षिण भारतीय सुपरस्टार कमल हसनकी छोरी तथा बलिउड अभिनेत्री श्रुती हसनकी बहिनी अक्षरा हसनका केही अत्यन्तै निजी फोटोहरु इन्टरनेटमा लिक भएका छन् । सामाजिक संजालमा भाइरल भइरहेका फोटोमा अक्षरा हसन देखिन्छिन् । यी तस्वीर एकदमै निजी छन् । अहिलेसम्म यो प्रस्ट भइसकेको छैन कि यी फोटोहरु अक्षराकै हुन् वा यी फोटोहरु एडिट गरिएका हुन् ।
केही तस्वीर इन्टरेटमा भाइरल भइरहेका छन् । फोटोमा अक्षरा भित्री वस्त्रमा सेल्फी लिइरहेकी देखिएकी छिन् । अक्षराका निजी फोटोलाई लिएर सामाजिक संजालमा विभिन किसिमका प्रतिक्रिया आएका छन् । केही प्रयोगकर्ताले लेखेका छन् कि अक्षराका यी फोटोहरु छेडछाड गरिएका हुन् । २०१५ मा अमिताभ बच्चन र धनुषसँग बलिउड डेब्यू गरेकी अक्षराका यी तस्वीरले फ्यानहरु आश्चर्यमा परेका छन् ।
November 5, 2018 11:35 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...