यी पाँच चलचित्र जसले शाहरुखलाई बनायो बलिउडका ‘बादशाह’
7 years अगाडी
Susma Dhakal
बलिउडमा बादशाह भनेर चिनिने शाहरुख खान आज आफ्नो ५३ औँ जन्मदिन मनाइरहेका छन् । सन् १९६५ नोभेम्बर २ मा नयाँ दिल्लीमा जन्मिएका शाहरुख टेलिचलचित्र हुँदै चलचित्रमा प्रवेश गरेका थिए । दीवाना उनको पहिलो चलचित्र हो ।
आफ्नो कलाकारिताको प्रभावले उनले बलिउडमा ‘बादशाह’ ‘किङ खान’ जस्ता उपनाम पनि पाउन सफल भएका छन् । यो जन्मदिन उनको लागि विशेष हुने बताइएको छ । उनको जन्मदिनको अवसर पारेर उनको नयाँ चलचित्र जिरोको ट्रेलर रिलिज गरिने छ । यि पाँच चलचित्र जसले शाहरुखलाई बलिउडका बादशाहका रुपमा परिचित गरायो ।
दिलवाले दुल्हनिया ले जाएंगे,दिल तो पागल है कुछ कुछ होता है मोहब्बतें चक दे इंडिया
November 6, 2018 12:24 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...