यी अभिनेत्रीको नांगो फोटो लिक भएको थियो
एजेन्सी। केही दिनदेखि इन्टरनेटमा अभिनेत्री कमल हसनकी छोरी अक्षरा हसनको एक तस्वीर भाइरल भाइरल भइरहेको छ। इन्टरनेटमा भाइरल भइरहेको यो फोटोमा उनी भित्री वस्त्रमा देखिएकी छन्। र उनी सेल्फी खिचिरहेकीछन्। यद्यपी अक्षराकातर्फबाट यो विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। तर, कुनै पनि अभिनेत्री साइबर क्राइमको शिकार भएको यो पहिलो पटक भने होइन।
राधिका आप्टे : बलिउडमा आफ्नो अगल पहिचान बनाएकी अभिनेत्री राधिका आप्टेको नांगो फोटो सामाजिक संजालमा लिक भएको थियो। फोटोमा राधिका बाथरुममा सेल्फी दिँदै गरेको देखिएको छ। यद्यपी राधिकाले उक्त फोटो आफ्नो नभएको बताएकी थिइन्।
अनुष्का शेट्टी ; दक्षिण भारतीय अभिनेत्री अनुष्का शेट्टीको बाथरुमको भिडियो भाइरल भएको थियो। तर उक्त भिडियोमा देखिएकी अनुष्का शेट्टी नभएको पनि दाबी गरिएको ।
हंसिका मोटवानी ; फेब्रुअरी २०१५ मा हंसिका मेटवानीको केही गोप्य तस्वीर र भिडियो पनि सामाजिक संजालमा भाइरल भएका थिए। सामाजिक संजालमा शेयर गरिएको भिडियोमा एक युवती बाथरुममा नुहाएर कपडा लगाउँदै गरेको देखिएको छ। जसको अनुहार हुवहु हंसिका मोटवानीसँग मिल्छ। यद्यपी हंसिकका फ्यानले यो भिडियोलाई फर्जी भनेका छन्।
श्रुति हसन :श्रुति हसन जब तेलुगू फिल्म ‘येवाडू’ को शुटिङ गरिरहेकी थिइन्, तब उनका केही आपत्तिजनक फोटो खिचिएको थियो। पछि ती फोटो सामाजिक संजालमा भाइरल भएका थिए। पछि श्रुति हसनले प्रहरीमा उजुरी पनि दिएकी थिइन्।
November 6, 2018 1:16 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग