तिहारको मुखैमा २ जना नेपालीको साउदीमा दुःखद निधन ।
7 years अगाडी
tej thapa
तेज थापा,
साउदि अरब – रोजगारीका सिलसिलामा साउदि गएका दुई जना नेपालीहरु सदाका लागि नेपाल नफर्कने गरि उतै अस्ताएका छन् । दाङ निवासी तेज खनाल र धनुषा का तेज नारायण पासवान गत ५ नोभेम्बर, २०१८ सवारीसाधन दुर्घटनामा परि दुःखद बिहान निधन भएको हो । सोमबार बिहान ४:४५ बजे ड्युटी जाने क्रममा पाकिस्तानी ड्राइभरले चलाएको पिक अप बिजुलीको पोलमा ठोकिदा दुर्घटना हुन पुगेको एनआरएनए एनसीसी साउदी अरबका अध्यक्ष नारायण पासवानले हामीलाई जानकारी दिए । उनले जनाए अनुसार, तत्काल गाडीमा आगलागी भै दुइजना नेपालीहरु गाडीबाट निस्कन नपाउदै घटना स्थलमै निधन भएको थियोे भने गाडी चालक पाकिस्तानी नागरिकको अबस्था चिन्ताजनक रहेको छ ।
साउदि अरबको रियाद मेट्रो प्रोजेक्टमा कार्यरत दुबै जना नेपालीको लास रियाद किङ्ग फाद हस्पिटलमा राखिएको छ ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड
चुनावी प्रयोजनका लागि अर्थ मन्त्रालयबाट १९ अर्ब १५ करोड बराबरको स्रोत सहमति
चुनाव र शान्ति सुरक्षामा असर पर्ने अभिव्यक्ति नदिन मानव अधिकार आयोगको आग्रह
तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम २७ मार्च २०२६ मा हुने ।
चुनावमा खटिने कर्मचारीका लागि २० लाख रुपैयाँको दुर्घटना बीमा
सुदूरपश्चिमेली नेपाली समाज कुवेतको अध्यक्षतामा महेश कुमार चयन
Loading...