नापोलीको कठिन जित
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, २५ कात्तिक । इटालियन सिरी ए मा नापोलीले जिनोआलाई २-१ गोलले पराजित गरेको छ ।
खेलमा जिनोआले अग्रता बनाएको थियो । खेलको २० औं मिनेटमा कौमेले गोल गर्दै अग्रता दिलाएका थिए । तर, ६२ औं मिनेटमा नापोलीका रुइजले बराबरी गोल फर्काएका थिए ।
तर खेलको ८६ औं मिनेटमा जिनोआका बिरास्चीले आत्मघाती गोल गरेपछि नापोलीले पुन अग्रता लिएको थियो । अन्तत उक्त आत्मघाती गोलका कारण नै नापोलीले खेल जित्न सफल भयो ।नापोलीले १२ खेलबाट २८ अंक भएको छ भने जिनोआ १४ अंक रहेको छ । अंक तालिकामा नापोली दोसो स्थानमा रहेको छ भने जिनोआ १४ औ स्थानमा रहेको छ ।
November 11, 2018 12:35 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...