आफ्नै साथीलाई बलात्कार गराउन खोज्ने विराटनगरकी युवती पक्राउ
7 years अगाडी
Susma Dhakal
आफ्नै साथीलाई २ युवकहरूबाट बलात्कार गराउन खोजेको आरोपमा विराटनगरकी एक युवती पक्राउ परेकी छिन् । गत कात्तिक १५ गते परेको जाहेरीअनुसार मोरङ प्रहरीले विराटनगर–५ की स्मृति श्रेष्ठलाई पक्राउ गरेको हो । आफ्नी इटहरीकी साथीको बलात्कार गराउन २ जना केटाहरू ल्याएर जबर्जस्ती यौन सम्पर्क गराउन खोजेको उजुरी आएपछि श्रेष्ठ पक्राउ परेकी हुन् ।
श्रेष्ठसँग आएका भनिएका इनरुवाका युवक सन्तोष श्रेष्ठ भने फरार भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले बताए । कात्तिक १४ गते राती विराटनगरमा श्रेष्ठकै कोठामा सँगै मादक पदार्थ सेवन गरेपछि आफूमाथि बलात्कार गराउन खोजेको युवतीको जाहेरीमा उल्लेख छ । २ अपरिचित केटाहरू ल्याएर आफूलाई जबर्जस्ती यौन सम्पर्क गराउन हातपात गर्नुका साथै नग्न पारेको जाहेरी परेको मोरङ प्रहरीले बताएको छ ।
November 13, 2018 11:50 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
Loading...