प्रदेशलार्इ दिइयाे तल्लो तहका प्रहरीको सरुवा र चौकी निर्माणको अधिकार
7 years अगाडी
Susma Dhakal
काठमाडौं – संघीय प्रहरी ऐन ल्याउन ढिला भएपछि सरकारले प्रदेश सरकारलाई तल्लो तहका प्रहरीको सरुवा तथा प्रहरी चौकी निर्माणको अधिकार प्रत्यायोजन गरेको छ।
मन्त्रिपरिषद बैठकले ‘प्रदेश प्रहरी, प्रशासन तथा शान्ति सुरक्षासम्बन्धी कार्यकारी आदेश’मार्फत यस्तो अधिकार दिएको हो। केन्द्रीय प्रहरीको ऐन तथा नियमावलीमा रहेको सरुवा मापदण्डअनुसार प्रदेशभित्र प्रहरी नायब निरीक्षक (सई)सम्मको सुरुवाको अधिकारी प्रदेशलाई दिइएका गृहमन्त्रालयका सहसचिव केदारनाथ शर्माले बताए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले कात्तिक २० मा कार्यकारी आदेशबारे प्रदेशहरुलाई परिपत्र गरिसकेको समाचार नयाँ पत्रिका दैनिकमा छ।प्रदेश सरकारले प्रहरीको सरुवा गर्दा इन्चार्जबाट इन्चार्जमा सरुवा गर्न पाउने छैनन्। त्यस्तै, दुर्गमबा सुगममा तथा सुगमबाट दुर्गममा सुरुवा गर्नुपर्ने मापदण्ड छ।
November 13, 2018 11:54 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
Loading...