Monday 23rd March 2026

राजधानीमा अब दुई स्थानमा सार्न मिल्ने प्रकृतिका आकाशेपुल

7 years अगाडी

काठमाडौँ, २७ कात्तिक । काठमाडौं महानगले माईतीघर मण्डला र चाबहिलमा स्थानान्तरण गर्न मिल्ने प्रकृतिका आकासेपुल ट्रस्ट ब्रिज निर्माण गर्ने भएको छ ।पैदलयात्रुको अत्याधिक चाप तथा ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनीकरण गर्न अन्यत्र सार्न मिल्ने खालका पुल निर्माण गर्न लागिएको महानगरले जनाएको छ ।

उपत्यकाका विभिन्न स्थानमा आकासेपुल नहुँदा पैदलयात्रुले जथाभावी बाटो काट्ने गरेका छन् ।जसका कारण उनीहरुलाई असहज हुनुका साथै दुर्घटना समेत बढ्ने सहज हुनुका साथै ट्राफिक व्यवस्थापन गर्न सहज हुने महानगर प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए । कान्तिपुरमा खबर छ ।

          November 13, 2018 12:22 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...