प्रकृतिको मुल्य सवा करोड अर्ब !
काठमाडौ । घट्दै गएको वन्यजन्तुको संख्याले पृथ्वी र यससको स्रोतसाधन व्यापक दबाबमा परेको संकेत गरेको छ। सन १९७० देखि २००४ सम्मको अवधिमा स्तनधारी, चरा सरिश्रृप, उभयचर र माछाको संख्यामा ६० प्रतिशतले गिरावट आएको छ। यो ४४ वर्षको अवधिमा मेरुदण्ड भएका जनावरको संख्यामा आधाभन्दा बढीको गिरावट आइसकेको छ । विश्व वन्यजन्तु कोषका महानिर्देशक मार्को लाम्बर्टेनी मावन जातीले महत्वपूण विकल्पको समना गर्नुपर्ने अवस्था आएको बताउँछन् ।
यसमा पृथ्वीलाई जोगाउन र प्राकृतिक विश्वसँग हाम्रो सम्बन्ध परिवर्तन गर्नका लागि केन्द्रीकृत कदम चाल्ने तथा हाम्रो अवसरलाई आत्मसमर्पण गर्नेलगायत रहेका छन् । ह्वेल संरक्षण तथा अमेजनको वन विनाससँग जुध्नका लागि प्रशस्त मात्रामा आवश्यक ध्यान दिने तथा व्यवस्थित प्रजनन कार्यक्रको माध्यमबाट पान्डाको संख्यालाई बढाइनु आवश्यक भईसकेको छ । तर, संरक्षणको कामले महत्व गहन रुपमा चलिरहेको डब्लुडब्लुएफले नयाँ प्रतिवेदनमार्फत जनाएको छ ।, आजको कारोवार दैनिकमा यो खबर छ ।
November 13, 2018 1:02 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता