६ वर्षदेखि प्रेम सम्बन्ध रहेका दीपिका र रणवीरकाे विवाह ,पाहुनाले मोबाइल लान नपाइने
मुम्बाई – बलिउडका ६ वर्षदेखि प्रेम सम्बन्धलाई समहाल्दै आएका नायक दीपिका पादुकोण र नायक रणवीर सिंह विवाह गर्दैछन् । उनीहरुले १४ नोवेम्वरमा इटलीको ‘काष्टा दिभा रिसोर्ट एण्ड स्पा’मा विवाह गर्दैछन् ।
उनीहरुको विवाहमा नजिकका साथी र आफन्त मात्र उपस्थित रहेको भारतीय मिडियाले जनाएको छ । पादुकोण र सिंहले दुई रितिरिवाज अनुसार दीपिका र रणवीरले एक अर्कालाई औँठी लगाइदिएको खबर इटालीबाट प्राप्त भएको दैनिक जागरणले जनाएको छ।
आज कोंकणी संस्कृति अनुसार विहे हुनेछ भने भोली सिन्धी रिवाज अनुसार विहे हुनेछ । ‘दीपवीर’को संगीत सेरेमोनीमा बलिउडका प्रसिद्ध गायक हर्षदीप कौरले सांगीतिक प्रस्तुती दिएका थिए । उनीहरुकोविवाहमा जाने पाहुनाले मोबाइल फोन समेत लैजान नपाउने रहेको जानकारी मिडियाले दिएको छ।दीपिका र रणवीरकाे विवाहका तस्बिरहरुलाई गोप्य राख्नको लागि सुरक्षा व्यवस्था कडा बनाएका छन् ।
November 15, 2018 11:37 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग