साउदी अरबमा छठ पर्व तथा नेपाल संवत् बिशेष कार्यक्रम हुदै ।
7 years अगाडी
tej thapa
साउदि सम्वाददाता,
साउदि अरब-गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति जेद्धा साउदी अरबले छठ पर्व तथा नेपाल संवत् बिशेष कार्यक्रम गर्ने भएको छ । शुभ-दीपावली, नयाँ नेपाल सम्बत् तथा छठ पर्वको अवसर पारि “शुभकामना आदान-प्रदान तथा वनभोज कार्यक्रम” गर्न लागिएको हो । साउदी अरबमा अधिकांश कम्पनीको साप्ताहिक छुट्टि शुक्रबार हुने भएकोले १६ नोभेम्बर २०१८ तदनुसार २०७५ साल कार्तिक ३० गते शुक्रबार तय गरिएको एनआरएनए जेद्धाका क्षेत्रीय अध्यक्ष भिम गुरुङले बताए । नेपाली संस्कार, संस्कृति तथा परम्परालाई जगेर्ना सहित आपसी सम्बन्ध प्रघाट उदेश्यले एनआरएनए जेद्धाले वर्षेनी यस्ता कार्यक्रम गर्दै आइरहेको छ, अध्यक्ष गुरुङले भने ।
साउदी अरबको पुरानो राजधानी जेद्धा स्थित साउथ कोर्निस, ब्रेक रैताल इस्तेरामा भोलि दिउसो १ बजेबाट कार्यक्रम सुरु हुने बताइएको छ ।
November 15, 2018 10:24 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
Loading...