जान्नुहोस यस्तो छ वास्तु दोष हटाउने उपाय
ज्योतिष शास्त्रमा अनुसार अलग अलग चीजबाट बनेको परफ्युम ज्योतिषको उपायमा पनि प्रयोगमा आउने गर्दछ।ज्योतिषाचार्य प्रविण द्धिवेदीका अनुसार परफ्युमको उपयोग प्राचिनकालदेखि हुँदै आएको थियो। चन्दन, गुलाब जस्ता चिजबाट परफ्युम बनाइने गरिन्छ। आज हामी तपाईलाई परफ्युमको बारेमा जानकारी दिदैछौँ।
१) कुण्डलीमा राहु अशुभ स्थानमा भएमा वा राहु महादशा चलिरहेको छ भने हरेक दिन चन्दनको फरफ्युम पानीमा राखेर नुहाउनुहोस्। जसको प्रयोगबाट राहुको अशुभ असर कम हुने गर्दछ।
२) पति पत्नीबीच हरेक दिन विवाद हुने गर्दछ भने कुनै बिहीबार श्रृगारको परफ्युम भगवान विष्णुलाई चढाउनुहोस्। यसो गर्दा पति पत्नीबीचको विवाद कम हुने गर्दछ।
३) धन लाभ चाहनुहुन्छ भने शुक्रबार गुलाबको परफ्युम माता लक्ष्मीलाई चढाउनुहोस्। यो उपाय अप्नाउदा तपाईको मनोकांक्षा पुरा हुन सक्छ।
४) शनि दोषबाट समस्याग्रस्त हुनुन्छ भने शनिबार कस्तुरीको परफ्युम शनिदेवलाई अर्पित गर्दा शनिदोष हट्ने विश्वास गरिन्छ।
५) हनुमानको कृपा पाउन चाहनुहुन्छ भने मंगलबार हनुमानको मुर्तिको दुबै काँधमा परफ्युम छिट्नुहोस्। जसबाट तपाईको हर समस्या दुर हुन सक्छ।
November 16, 2018 11:47 am | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :