राणा सबैभन्दा बढी व्यक्तिगत आयकर तिर्ने करदाता
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, २ मंसिर । व्यवसायी सिद्धार्थशमशेर जबरा पाँचौँपटक सबैभन्दा बढी व्यक्तिगत आयकर तिर्ने करदाता बनेका छन् ।
सातौं राष्ट्रिय कर दिवसको अवसरमा सरकारले जबरालाई धेरै आयकर तिर्ने व्यक्तिका रुपमा शनिबार सम्मान गरेको हो ।सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्षसमेत रहेका जवरा पाँचौपटक यो विद्यामा सम्मानित भएका हुन् ।
November 18, 2018 11:05 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
Loading...