‘रामोस उत्कृष्ट खेलाडी होइनन्’
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, २ मंसिर । लिभरपुलका स्टार खेलाडी भिर्जिल भ्यान डायकले रियल मड्रिडका डिफेण्डर सर्जियो रामोस आफुलाई मन नपर्ने खेलाडी भएको बताएका छन् । उनले भनेका छन्,‘सर्जियो रामोसले रियलबाट ठुलो उपलब्धि हासिल गरिसकेका छन् । तर, उनी मेरो रोजाइको खेलाडी भने होइनन् ।’
उनले थप्दै भनेका छन्,‘सर्जियो मेरा लागि उत्कृष्ट खेलाडी होइनन् ।’
उनका लागि राफायल भराने उत्कृष्ट रहेको बताएका छन् । उनले भनेका छन्,‘भराने सर्जियोभन्दा उत्कृष्ट खेलाडी हुन् । उनको खेल्ने शैलीको म फ्यान नै हुँ भराने युवा खेलाडी भएको र आफुलाई बारम्बार सुधार गर्ने पक्षमा रहने भएका कारण पनि आफुलाई मन परेको उनले बताएका छन् ।
November 18, 2018 11:10 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...