बार्सिलोनालाई ओउसमाने डेम्बेलेको व्यवहार मनपरेन
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, २ मंसिर । बार्सिलोनाका स्टार खेलाडी ओउसमाने डेम्बेले यतिखेर तनाबमा रहेका छन् । बार्सिलोनामा पर्याप्त समय खेल्न नपाएपछि उनले अनुशासन पालना नगरेको मिडिया रिपोर्टमा उल्लेख छ ।बार्सिलोनाले यसबारे आधिकारीक प्रतिक्रिया भने दिएको छैन ।
तर, पछिल्ला खेलहरुमा उनी ट्रेनिङमा समयमा उपस्थित समेत नहुने तथा प्रशिक्षकको कुरालाई पनि अवज्ञा गर्ने जस्ता व्यवहारहरु देखाएपछि उनको कडा आलोचना भएको छ ।
१२० मिलियन डलर तिरेर बार्सिलोनाले उनलाई बोरुसिया डोर्टमण्डबाट किनेको थियो । उनको व्यवहारका कारण बार्सिलोना आउने सिजन उनलाई बेच्ने हल्ला पनि चलिरहेको छ ।लिभरपुलले उनलाई किन्ने हल्ला चलिरहँदा बार्सिलोनाले भने उनको व्यवहारमा परिवर्तन आउने बताइरहेको छ ।
November 18, 2018 12:39 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...