‘मेस्सीका कारण बार्सिलोना जान सकिन’
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, ४ मंसिर । यस सिजनको सुरुवातसँगै एट्लेटिको मड्रिडका स्टार खेलाडी एन्टोनियो ग्रिजम्यान बार्सिलोना जाने हल्ला व्यापक चल्यो ।तर, अन्तत उनले बार्सिलोना नजाने निर्णय गरे । यसबारे हालै उनले प्रतिक्रिया दिएका छन् । मिडिया रिपोर्टका अनुसार बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीका कारण बार्सिलाना जाने निर्णय स्थगित गरेको हुन् ।
उनले भनेका छन्, ‘म लियोनल मेस्सीको ओझेलमा रहेर खेल्न सक्दिन भन्ने मलाई लाग्यो । उनको छाँयामा रहेर आफ्नो करिअर थप मजबुत नबन्ने मैले देखे । त्यसका कारण बार्सिलोना नजाने निर्णय मैले लिए ।’यस सिजन बार्सिलोना खासै गतिलो खेल खेल्न सकिरहेको छैन । एट्लेटिकोेको पनि उही अवस्था रहेको छ । शिर्षस्थानमा रहेको बार्सिलोनाको १२ खेलमा २४ अंक रहेको छ भने तेस्रो स्थानमा रहेको एट्लेटिकोको २३ अंक रहेको छ ।
November 20, 2018 10:33 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...