जानी राखौ,हनुमानजीको यी १२ नाम जप्नाले प्राप्त हुनेछ सुख-शान्ति र सम्वृद्धि !
संकटमोचन महाबली हनुमानले हरेक संकटमा आफ्नो भक्तहरुको रक्षा गर्नुहुन्छ। हनुमानलाई निष्कपट मनले संकटको बेलामा याद गरियो भने निश्चित रूपमा आफ्नो भक्तहरुको सामु हनुमान हाजिर हुन्छन्।
हुनत हनुमानजीलाई विभिन्न नामले चिनिन्छ तर उनको १२ यस्तो नाम छन् जसको जानकारी भक्तहरुलाई शायद थाहा नहुन सक्छ।हनुमानजीको यी १२ नामको स्मरण गर्नाले उमेरमा वृद्धि हुन्छ र समस्त सांसारिक सुख प्राप्ति हुन्छ। १२ नामको निरन्तर जप गर्ने व्यक्तिलाई हनुमानजी महाराजले दस दिशा अथवा आकाश पातालबाट रक्षा गर्नुहुन्छ। जानी राखौ :
यी हुन् हनुमानजीको १२ चमत्कारी र प्रभावकारी नाम:
१ . ऊँ हनुमान २ . ऊँ अंजनी सुत ३ . ऊँ वायु पुत्र ४ . ऊँ महाबल ५ . ऊँ रामेष्ठ ६ . ऊँ फाल्गुण सखा ७ . ऊँ पिंगाक्ष ८ . ऊँ अमित विक्रम
९ . ऊँ उदधिक्रमण १० . ऊँ सीता शोक विनाशन ११ . ऊँ लक्ष्मण प्राण दाता १२ . ऊँ दशग्रीव दर्पहा यी नामहरुको समय-समयमा जप गरियो भने यसले धेरै लाभहरु हुन्छन। एजेन्सी
November 20, 2018 11:57 am | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :