मैत्रीपुर्ण खेलः इटालीले अमेरिकालाई हरायो, चिलीको सानदार जित
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, ५ मंसिर । गएराति भएको अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा इटालीले अमेरिकालाई १-० गोलले पराजित गरेको छ ।इटालीको जितमा माटियो पोलाटिनोले खेलको अन्तिम समयमा गोल गरेका थिए ।
त्यस्तै गएराति नै भएको अर्को मैत्रीपुर्ण खेलमा चिलीले होण्डुरसलाई ४-१ गोलले पराजित गरेको छ ।चिलीका लागि दुई गोल अर्टुरो भिडालले गरेका थिए । त्यस्तै एलेक्सिस सान्चेज र निकोलस कास्टिलोले एकएक गोल गरेका थिए ।
November 21, 2018 11:51 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...