ड्रोग्बाले गरे फुटबल करिअरबाट सन्यासको घोषणा
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, ६ मंसिर । आईभेरीकोस्ट तथा प्रिमियर लिग क्लब चेल्सीका लिजेण्ड डिडियर ड्रोग्बाले फुटबल करिअरबाट सन्यासको लिएको घोषणा गरेका छन् उनले भनेका छन्, ‘अविस्मरणिय २० बर्ष लामो फुटबल करिअरलाई बिट मार्दै सन्यास लिएको घोषणा गरेको छु ।’
४० बर्षिया लिजेण्ड डोग्बाले चेल्सीबाट ३ सय ८१ खेलमा १ सय ६४ गोल गरेका थिए । चेल्सीलाई उपाधि जिताउ प्रमुख भुमिका खेलेका उनले चेल्सीलाई चारपटकसम्म प्रिमियर लिगको उपाधि जिताउन सफल भएका थिए।
आफ्नो करिअरको अन्तिम १८ महिना अमेरिकन क्लबमा बिताएका थिए उनले चेल्सीलाई च्याम्पियन्स लिगको उपाधि जिताउन पनि सफल भएका थिए ।
उनले प्रशिक्षक जोसे मोउरिन्होलाई धन्यवाद दिदै भनेका छन्, ‘उनले मेरो जीवन परिवर्तन गरिदिए । उनले दिएको अवसरले नै आज म यहाँसम्म आइपुग्न सफल भएको छु ।’
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...