जब स्टेजमा रणवीरले दीपिकाको सारी मिलाइदिए
7 years अगाडी
Susma Dhakal
एजेन्सी । बलिउड स्टार रणवीर सिंह र दीपिकाको बिहे भएको करिब एक हप्ता भइसकेको छ । तर, बिहेको पार्टी भने जारी छ । यो चर्चित जोडीले बुधबार बेंगलरुमा आफन्तहरुका लागि रिसेप्शन दियो ।
बेंगलरुमा जारी रिसेप्शनमा रणवीर ब्ल्याक सेरवानीमा देखिए भने दीपिका गोल्डेन सारीमा । यो जोडी निकै आकर्षक देखिन्थ्यो रोयल ड्रेसमा ।
रिसेप्शनकै क्रममा एक रमाइलो घटना भयो ।स्टेजमा जब दीपिकाको गोल्डेन सारी जमीनमा लत्रियो त्यसलाई रणवीरले मिलाई दिए । यो दृष्य निकै रमाइलो र रोमाण्टिक देखिएको थियो ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...