फोहरको थुप्रोमा भेटिएकी बालिकालाई यस्ती बनाए मिथुनले, अहिले फिल्म खेल्ने तयारी !
7 years अगाडी
Susma Dhakal
मिथुन चक्रवर्तीकी छोरी दिशानी चक्रवर्तीको विषयमा हालै आश्चर्यजनक खुलासा भएको छ । दिशानी मिथुनकी धर्मपुत्री हुन् भन्ने धेरैलाई थाहा भएपनि उनलाई मिथुनले कसरी भेटेका थिए भन्ने अहिलेसम्म धेरैलाई थाहा थिएन ।
दिशानीलाई उनका वास्तविक मातापिताले फोहरको थुप्रोमा छोडेर गएको मिथुनले खुलासा गरेका छन् । जब मिथुनले फोहरको थुप्रोमा अनाथ बालिका भेटे त्यतिबेला उनले ती बालिकालाई छोरीको रुपमा सँगै राख्ने निर्णय लिएका थिए ।
मिथुनकी पत्नी योगिता वालीले पनि उनलाई साथ दिइन् । दुवैले ती बालिकालाई घरमा ल्याए । मिथुनको अभिभावकत्वमा कुनै कमी नभएको दिशानीको अहिलेको अवस्था हेरेर थाहा हुन्छ । दिशानी अहिले ठूली भइसकेकी छिन् र निकै स्टाइलिश देखिन्छिन् । दिशानी अहिले बलिउड डेब्यूको तयारीमा छिन् ।
November 23, 2018 12:42 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...