बन्द हुँदैछ रमन इशिताको कथा बोकेको ‘ये हैं मोहब्बतें’
एजेन्सी । इशिता, रम भल्ला र उनीहरुकी छोरी रुहीको कथामा आधारित सीरियल ‘ये हैं मोहब्बतेँ’ बन्द हुने अवस्थामा पुगको जनाइएको छ ।रिपोटर्सअनुसार शो मा कयौं ट्वीस्ट ल्याउँदा पनि टीआरपीमा राम्रो रेस्पोन्स नपाएपछि निर्माण यूनिट यो शो बन्द गर्ने निर्णयमा पुगेको जनाइएको छ । तर, बालाजी फिल्मसकी निदेर्शक एकता कपूरले भने यस शोलाई सीक्वलमा बनाउनले तयारी गरेको बताइएको छ ।
नयाँ पात्र तथा नयाँ कथामा यो शोको दोस्रो भाग ल्याउने उनको सोँच रहेको बताइएको छ । ये है मो हब्बतेँको शुरुआत ३ डिसेम्बर २०१३ भएको थियो । गएका पाँच वर्षदेखि सीरियलमा आमा छोरीको भूमिका निभाउँदा निभाउँदा दिव्यंका त्रिपाठी र रुहानिका धवनको केमिस्ट्री रियल आमा छोरी जस्तै बनेको छ
यिनीहरुबीच निकै क्यूट बाइण्डिंग देख्न सकिन्छ । रुहानिकालाई उनको परिवारमा ‘रु’ भनेर बोलाइन्छ । तर आमा डली धवन उनलाई ‘रुहान’ भनेर बोलाउँछिन् । शोको सेटमा रुहानिकालाई सबै उनलाई मन पराउँछन् ।रुहानिका जब शूटिंगमा हुँदिनन्, उनी आइप्याड र खेलौनासँग खेल्छिन् ।
November 24, 2018 11:10 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग