Sunday 22nd March 2026

भारतले नेपालको नदी चीनलाई बेच्यो ! यसरी भयो भारतीय षडयन्त्रको पर्दाफाँस ?

7 years अगाडी

काठमाडौँ । नेपालमा नदीनालाहरुमा भारतीय कब्जा रहने कुरालाई आजको दिनमा कसैंले नर्कान सक्दैन । भारत नेपालमा भएका हरेक परियोजनाहरुमा कब्जा गरेर वस्ने तर त्यसको निर्माण नगर्ने गरिरहेको हुन्छ । भारतले नेपालको एउटा खोला चिनियाँ कम्पनीलाई बेचेको छ ।

भारतीय कम्पनी जीएमआरले माथिल्लो मस्र्याङ्दी–२ जलविद्युद्त आयोजनाको लाइसेन्स ११ वर्ष ‘होल्ड’ गरेको थियो । त्यही आयोजना उसले अहिले तीन अर्ब रुपैयाँमा चिनियाँ कम्पनीलाई बेचेको छ । ६ सय मेगावाटको यो आयोजना हङकङमा मुख्यालय रहेको सिचुवान इन्भेस्टमेन्ट ग्रुप कम्पनीले किनेको हो ।

          November 24, 2018 11:40 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...