नेपाललाई बिश्वसामु चिनाउने शृंखलाको अग्रता कायमै, अझ धेरै भोटका लागि सक्दो सेयर गरौं !
नेपाल एक आफैंमा सुन्दर देश हो संसारका जो कोही मानिस नेपाल हेर्न चाहान्छन । आज हामी यही देशको वातावरणमा हुर्किएर विश्व सुन्दरीको ताज जित्न तयार शृंखला खतिवडाको कुरा गरिहरहेका छौं । “मिस वर्ल्ड” खतिवडा यतिबेला सबै नेपालीहरुको आसाको केन्द्रबिन्दु बनिरहेकीछिन् । उनी यतिबेला “मिस वर्ल्ड २०१८” को प्रतिस्पर्धाका लागि चीनमा रहेकी छिन् ।
त्यसमाथि पनि शृङ्खला मिस वर्ल्डको यात्रामा विश्वभरीका सुन्दरी प्रतियोगिताका प्रेडिक्टरहरुले नेपाललाई पहिलो पटक टप १० , ५ हुँदै टप ३ भित्र राखेका छन् । जुन शृङ्खलालाई मिस वर्ल्डको उपाधीका लागि सहज बनाउँन सक्छ । किनकी यसअघि नेपालका कुनै पनि सुन्दरीहरु प्रेडिक्टरहरुको नजरमा परेका थिएनन् । यही कारण पनि यतिबेला श्रृङखलाको चर्चा थप चुलिएको छ । यसपटक श्रृंखलालाई कडा प्रतिस्पर्धीको रुपमा उभाइएको छ । त्यतीमात्र होईन उनी भोटिङमा पनि सबैभन्दा अगाडी रहेकीछिन् ।
भोट कसरी गर्ने ? तलका चार तरिका बाट भोट गर्नुपर्छ
1. https://missworld.com/#/vote
(direct लिन्क खोल्नोस र vote option मा जानोस र shrinkhala khatiwada खोज्नोस र vote गर्नोस। एक आइडी बाट एक पटक मात्रै भोट हुन्छ त्यसैले धेरै पटक गर्न facebook, twitter, instagram बाट singn in गरि 3/4 चोट vote गर्नुसक्नु हुनेछ।)
2. https://www.facebook.com/Miss-World-Nepal-297574443671301/
( यो फेसबुक पेज सिर्फ vote गर्नाका लागि खोलिएको अधिकारिक पेज हो त्यसैले सृन्खला खतिवडाका अन्य पेजमा अन्य आइडिमा भोट नगरी ! यसै पेजमा मा भोट गर्नुस । फेसबुकमा भोट गर्न like, comment र share गरे पुग्छ)
3. https://missvo.modelpowergd.com/en/?id=1#/detail?id=90
( यो माथी दिएको Link direct खोल्नोस र contestant number 78 वा shrinkhala type गरि खोज्नुस र like गर्नोस vote हुन्छ!)
4. download “mobstar” App from playstore र आफ्नो आइडी बनाइ shrinkhala सर्च गरि entries मा किलिक गरि सृन्खलाको पेज आउने छ । त्यस्मा vote गर्नोस
vote गर्ने विधि;- सृङ्खलाको टाइमलाइनमा भएका सबै फोटोलाइ right hand side तिर स्लाइड गर्नु ok आउँछ र like हुन्छ ! त्यो नै भोट हुनेछ।
यदि left side मा slide गरे no vote हुन्छ त्यसैले left मा नगनगर्ने)
– शृङ्खला खतिवडा नेपाल देशको प्रतिनिधि…….
कृपया नेपाललाइ लिड गराऔ!
त्यसैले vote गरौ! सेयर गरौ! नेपाललाइ जिताउ! जय नेपाल! नोट: अधिकारिक रुपमा माथी दिएइको ४ तरिका मात्रै भोट गर्ने विधि हुन अन्यमा vote नगर्नु होला!
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग