फोटोफिचर सहित ,भारतीय संचार माध्यममा श्रृखंलाको चर्चा
एजेन्सी। शाहिद कपुरकी पत्नी मीरा राजपुतको एक डान्स भिडियो यतिबेला निकै भाइरल भइरहेको छ। यो भिडियोमा मीरा आफ्ना बुवा विक्रमादित्य राजपुतसँग डान्स गरिरहेकी छन्। बुवा–छोरी ‘आजकल तेरे मेरे प्यार के चर्चे हर जबान पर’ भन्ने गीतमा डान्स गरेका छन्।

मीराका बुवाले आफ्नी पत्नी बेला (मीराकी आमा) सँग ‘तुम सा नही देखा’ बोलको गीतमा डान्स गरे र पछि छोरीसँग पनि डान्स गरे। भाइरल भिडियोमा ‘बुवा–छोरी’ को डान्स निकै रमाइलो देखिएको थियो।

योबीचमा सामाजिक संजाल प्रयोगकर्ताले मीराको डुब्लिकेट फेला पारेको भन्दै भारतीय संचारमाध्यमले मिस नेपाल श्रृखंखा खतिवडालाई मीरासँग तुलना गरेका छन्। भारतीय अनलाई दैनिक भाष्करले मीस नेपाल श्रृंखला खतिवडालाई मीराको डुब्लिकेट भएको जनाएको छ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग