Saturday 20th December 2025

बलिउडमा डेब्यु गर्दै शाहरुख खानकी छोरी सुहाना !

7 years अगाडी

एजेन्सी । अभिनेता शाहरुख खानले आफ्नी छोरी सुहाना खानलाई फिल्मी उद्योगमा प्रवेश गराउन सक्रियता बढाएका छन् ।बलिउडमा अहिले सुहानाको डेब्युलाई लिएर अनेक चर्चा भइरहेका छन् । मिडियाले पनि यस विषयलाई निकै महत्त्व दिइरहेका छन् ।

खबरअनुसार खानले भने आफ्नी छोरीलाई कमर्सियल फिल्मभन्दा फरक धारको फिल्मबाट डेब्यु गराउन खोजेका छन् । तर, खानकी छोरी कहिले र कस्तो फिल्मबाट डेब्यु गर्दैछिन् भन्नेबारे प्रष्ट भइसकेको छैन ।पछिल्लो समय नायक खानले आफ्नी छोरीलाई फिल्मी उद्योगमा इन्ट्री दिन चर्चित निर्देशक सन्जयलीला भन्सालीसँ

          November 29, 2018 12:58 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...