अनियन्त्रित कारको ठक्करबाट गम्भीर दुवैको स्वास्थ्य अवस्था खतरामुक्
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, १४ मङ्सिर: सुन्धारास्थित नेपाल वायुसेवा निगम भवनको पार्किङबाट बाहिर निकाल्ने क्रममा अनियन्त्रित कारको ठक्करबाट गम्भीर घाइते भएका एक विदेशीसहित दुईजनाको स्वाथ्य अवस्था खतरामुक्त रहेको छ ।
बा १८ च ४८७३ नं को कारका चालक भेषबहादुर पौडेलले विहीबार दिउँसो ३.१५ बजे उक्त भवनको पार्किङस्थलबाट निकाल्ने क्रममा गाडी अनियन्त्रित भई ठक्कर दिँदा सडक पेटीमा बस कुरिरहेका १३ सार्वसाधारण घाइते भएका थिए । घाइतेमध्ये ११ जना सामान्य उपचारपछि घर फर्केका थिए ।
गम्भीर घाइते भएकी फिलिपिन्सकी नागरिक कोसिआको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल र गङ्गामाया राईको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख टेकुनन्द इवा लिम्बूले जानकारी दिनुभयो । गम्भीर घाइते भएकी राईको ब्यूटी बोन भाँचिएको छ, भने कोसियाको कम्मरको हड्डी फुटेको सम्बन्धित अस्पताल स्रोतले जनाएको छ । उक्त कार भीडभाडमा रहेका सर्वसाधारणलाई लतार्दै नजिकै रहेको बसमा ठोकिन पुगेको थियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
Loading...