म्युजिक भिडियोमा पूर्ण नग्न भएर अभिनय गरेकी सारा खानले शेयर गरिन् यस्तो भिडियो
7 years अगाडी
Susma Dhakal
मुम्बइ। विभिन्न भारतीय टेलिभिजन सिरियलमा काम गरेकी अभिनेत्री सारा खानले केही समयअघि एउटा म्युजिक भिडियोमा पूर्ण नग्न भएर अभिनय गरेकी थिइन् । यो भिडियोको विरोध भएपछि उनले झनै अगाडि बढ्दै उल्टै सल्लाह दिनेहरुलाई गाली गरेकी थिइन् । अहिले भने उनले त्यो भिडियोको लागि माफी मागेकी छिन् । आफ्नो म्युजिक भिडियो लञ्च गर्ने बेला विवादित बयान दिएकी साराले अहिले सामाजिक संजालमार्फत माफी मागेकी हुन् ।
उनले एक भिडियो शेयर गरेकी छिन् । भिडियोमा उनले भनेकी छिन् ‘मेरो बोल्ने तरिका गलत थियो, शब्द गलत थिए तर मेरो उद्देश्य कुनै भावनालाई ठेस पुर्याउनु थिएन ।’ साराले ब्ल्याकहर्टको पोस्टरमा नग्न पोज दिएकी थिइन् । जसका कारण उनको सामाजिक संजालमा तीव्र विरोध भएको थियो ।
November 30, 2018 12:24 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...