Saturday 7th March 2026

श्रीमानबाट नायिका शिल्पाले पाइन अहिलेसम्मकै महँगो गिफ्ट , त्यो महंगो गिफ्ट र मुल्य सुन्दा चकित पर्नुहुनेछ

7 years अगाडी

बलिउडमा अहिले निकै चर्चामा रहेका जोडि हुन् शिल्पा शेट्टी र राज कुन्द्रा । यी चर्चित जोडी चाडै नै आफ्नो नौ औ एनिभर्सरी मनाउदै छन् । शिल्पा शेट्टीका श्रीमान राजले माया दर्शाउन कुनै कशुर बााकी राखदेनन् ।यसै बिच यसपटकको ९ औ एनिभर्सरीको अवसरमा श्रीमान राजले पत्नी शिल्पालाई महंगो कार उपहार दिएका छन् ।

उनीहरुको एनिभर्सरी २२ नोभेम्बरमा भए पनि राजले २० दिन अघि नै आफ्नी पत्नी यानी शिल्पालाई कार उपहार दिएका हुन् ।भारतिय मिडियाका अनुसार राजले शिल्पालाई २।०५ करोडको रेन्ज रोवर वोग गिफ्ट गरेका छन् ।श्रीमान राजले महंगो कार उपहार र गुलाबको फुल पनि दिएपछि शिल्पा अत्यनतै खुसी भएकी छन् ।

          December 3, 2018 10:18 am | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...