Sunday 21st December 2025

घाँस काट्दा भिरबाट लडेर एक महिलाको मृत्यु

7 years अगाडी

अछाम – बान्निगढी जयगड गाउँपालिका वडा नम्बर ६ दर्नामा भिरबाट लढेर १ जना महिलाको ज्यान गएको छ । आइतबार मेलामा खर काट्ने क्रममा खुट्टा चिप्लिएर भिरबाट खस्दा स्थानीय २९ वर्षीया लक्ष्मी साउदको ज्यान गएको हो  ।

दर्ना काडाकोटको बिल्थमको भम्क मेलामा खर काट्ने क्रममा लडेर लक्ष्मीको ज्यान गएको उहाँका देवर केशर साउदले जानकारी दिनुभयो  ।

          December 3, 2018 11:45 am | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...