सहिद स्मारक ए डिभिजन लिग: संकटा क्लब भर्सेस नेपाल पुलिस क्लब
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, १८ मंसिर । पल्सर सहिद स्मारक ए डिभिजन लिगमा आज सिएमजी संकटा क्लब र विभागीय टिम नेपाल पुलिस क्लब आमने सामने गर्दैछन् ।यो खेल आज एन्फा टेक्निकल सेन्टरमा दिउँसो २ः३० बजे हुनेछ । यस सिजन खासै गतिलो खेल प्रदर्शन गर्न नसकेको नेपाल पुलिसलाई संकटाले कडा टक्कर दिने अनुमान गरिएको छ ।
पुलिस ३ खेलमा जित, एक हार र एक बराबरीको नतिजामा छ । संकटा एक खेलमा पराजित हुँदा ४ खेलमा जित निकालेको छ ।
पुलिसलाई पराजित गर्दै संकटा महत्वपुर्ण तीत अंक हासिल गर्ने दाउमा रहेको छ । त्यस्तै पुलिस पनि लयमा फर्कने प्रयासमा रहेको छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
Loading...